विभिन्न मन्त्रालयले पाएको बजेटको फाटवारी
News Desk
May-29 , 2024 तारिख 09:11 बेलुका

आगामी आर्थिक वर्षका लागि विभिन्न मन्त्रालयले पाएको बजेट यस प्रकार छ:

अर्थ मन्त्रालय : २ खर्ब २२ अर्ब 

शिक्षा मन्त्रालय– दुई खर्ब तीन अर्ब ६६ करोड रुपैयाँ

गृह मन्त्रालय– एक खर्ब ९९ अर्ब २४ करोड रुपैयाँ

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय– एक खर्ब ५० अर्ब ५३ करोड रुपैयाँ

सहरी विकास मन्त्रालय– ९२ अर्ब ६३ करोड रुपैयाँ

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय– ८६ अर्ब २४ करोड रुपैयाँ

रक्षा मन्त्रालय– ५९ अर्ब ८७ करोड रुपैयाँ

कृषि तथा पशुपक्षी विकास मन्त्रालय– ५७ अर्ब २९ करोड रुपैयाँ

खानेपानी मन्त्रालय– २६ अर्ब ६३ करोड रुपैयाँ

वन तथा वातावरण मन्त्रालय– १५ अर्ब ७० करोड रुपैयाँ

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय– ११ अर्ब ९१ करोड रुपैयाँ

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय– ९ अर्ब २८ करोड रुपैयाँ

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय– आठ अर्ब १० करोड रुपैयाँ

सञ्चार तथा सूचना प्रविधि मन्त्रालय– सात अर्ब ३५ करोड रुपैयाँ

परराष्ट्र मन्त्रालय– ६ अर्ब ७७ करोड रुपैयाँ

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय– ६ अर्ब ८२ करोड रुपैयाँ

युवा तथा खेलकुद मन्त्रालय– ३ अर्ब ५० करोड रुपैयाँ

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय– एक अर्ब ६० करोड रुपैयाँ