News Desk
हालै नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा नियुक्त संगीता पहाडी अर्यालले पदभार ग्रहण गरेकी छिन । मन्त्रिपरिषदले गत बिहीवार उनलाई प्रबन्ध निर्देशक नियुक्त गर्ने निर्णय गरेको थियो। उनलाई ४ वर्षका लागि कम्पनीको प्रबन्ध निर्देशक नियुक्त गरिएको छ।
यसअघि उनी गत असोज १७ गतेदेखि टेलिकमको निमित्त प्रबन्ध निर्देशकको जिम्मेवारी सम्हाल्दै आएकी थीन।
पहाडीलेले आफूमाथि सरकारले देखाएको विश्वास र सदभावका लागि धन्यवाद व्यक्त गर्दै पदको गरिमाअनुसार संस्थालाई थप उचाइमा लैजान आफ्नो सम्पूर्ण ऊर्जा खर्चिने प्रतिबद्धता व्यक्त गरेकी छन।
प्रबन्ध निर्देशक अर्यालले भारतको अलाहाबाद युनिभर्सिटीबाट बीई र थाईल्याण्डको एशियन इन्स्टिच्युट अफ टेक्नोलजीबाट एमई गरेकी छन।
उनी २०४९ चैत २३ गते तत्कालीन नेपाल दूरसञ्चार संस्थानमा इन्जिनियरमा अस्थायी नियुक्ति लिएर सेवा प्रवेश गरेकी थीन भने २०५१ फागुन १० गते स्थायी भएकी थीन।
मन्त्रिपरिषदले गत बिहीवार उनलाई प्रबन्ध निर्देशक नियुक्त गर्ने निर्णय गरेको थियो। उनलाई ४ वर्षका लागि कम्पनीको प्रबन्ध निर्देशक नियुक्त गरिएको छ।