News Desk
सरकारले स्टार्टअपलाई सहुलीयतपूर्ण कर्जा उपलब्ध गराउने घोषणा गरेको छ ।
उनीहरुलाई ३ प्रतिशत ब्याजदरमा यस्तो कर्जा उपलब्ध गराइने र सो का लागि ७३ करोड बजेट विनियोजन गरेको अर्थमन्त्री विष्णु प्रसाद पौडेलले बताए ।
उनले जेन्जी पुस्तालाई लक्षित गरी नवप्रवर्तनमा आधारित स्टार्टअपलाई प्राथमिकता दीने समेत घोषणा गरे ।