लगानी बोर्ड नेपालका लागि ७४ करोड विनियोजन
News Desk
May-29 , 2025 तारिख 10:06 बेलुका

सरकारले लगानी बोर्ड नेपालका लागि ७४ करोड विनियोजन गरिएको छ । सदनमा बजेट भाषण गर्नुहुँदै अर्थमन्त्री विष्णु पौडेलले विदेशमा गरिने लगानी स्वीकृत गर्ने जिम्मेवारी लगानी बोर्डलाई दिइने । झापाको औद्योगिक पार्क संचालनमा ल्याइने बताउनु भयो ।