राष्ट्रसेवकको २ हजार रुपैयाँका दरले तलव वृद्धि
News Desk
May-29 , 2021 तारिख 07:15 बेलुका

काठमाडौं – सरकारले राष्ट्रसेवकको मनोबल बढाउन सबै तहमा २ हजार रुपैयाँका दरले तलव वृद्धि गरेको छ । कोरोना भाइरसको महामारीका कारण उल्लेख्य वृद्धि गर्न नसकेको सरकारको भनाइ छ । साथै कर्मचारीहरुले पाउँदै आएको महंगी भत्तालाई पनि सरकारले निरन्तरता दिएको छ  ।