News Desk
काठमाडौं-नेपाल चेम्बर अफ कमर्सको बिषयगत समिति अन्तर्गतको कृषि, जडिबुटी तथा वनजन्य समितिमा सदस्यहरु चयन गरेको छ । समिति सदस्य चयन हुनेमा डाक्टर भोलामान सिंह बस्नेत, श्रोशन सिंह, प्रेमराज तिवारी र रमेश शाक्य छन् । उनीहरुलाई चेम्बर अध्यक्ष तथा कृषि, जडिबुटी तथा वनजन्य समितिका सभापति राजेन्द्र मल्लले बिहिबार मनोनयन गरेका हुन ।
मनोनित सदस्यहरुलाई अध्यक्ष मल्लले बिहिबार नै मनोनयन पत्र हस्तान्तरण गरेका छन् ।