धादिङमा टिपर दुर्घटना, १ जनाको मृत्यु
News Desk
Apr-28 , 2020 तारिख 05:04 बेलुका

धादिङ । धादिङको धुनीबेँसी नगरपालिका–९ मा आज टिप्पर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ  ।

दुर्घटनामा धुनीबेँसी नगरपालिका–९ का ३० वर्षीय अमृत बोगटीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रुपक खड्काले जानकारी दिए ।

नगरपालिकाको कच्ची बाटोमा बा५ख ६७७५ नंको टिप्पर सडकबाट ५० मिटर तल खसेको थियो ।

धेरै पढिएको