पाँचथरबाट संघमा आङदेम्बे एकल र समानुपातिकतर्फ महिलामा बाँस्कोटा पहिलो नंबरमा सिफारिस
News Desk
Sep-06 , 2022 तारिख 11:47 बिहान

पाँचथर। नेपाली कांग्रेस पाँचथरले संघ र प्रदेशतर्फका सम्भावित उम्मेदवारको नाम सिफारिस गरि केन्द्र्मा पठाएको छ । एक संघिय र दुई प्रदेश निर्वाचन क्षेत्र रहेको पाँचथरका लागि उम्मेद्वारहरुको अन्तिम टुङ्गो लगाउदै मंगलबार मात्रै नेपाली कांग्रेस जिल्ला कार्यसमिती पाँचथरले केन्द्रमा नाम पठाएको कांग्रेस नेतृ शान्ता बाँस्कोटाले जानकारी दिनुभयो । प्राप्त जानकारी अनुसार संघमा प्रत्यक्षतर्फ पार्टीका केन्द्रिय सहमहामन्त्री भिष्मराज आङदेम्बे एकल र संघको समानुपातिकतर्फ महिलामा बाँस्कोटा पहिलो नंबरमा सिफारिस भएकी छिन् । समानुपातिकतर्फ तीन महिला सहित पाँच पुरुषहरु सिफारिसमा परेका हुन् ।  

सिफारिस  भएका नामावली यस प्रकार रहेको छ  

संघिय सभाको लागि प्रत्यक्षतर्फ: 

 १. भिष्मराज आङदेम्बे

संघिय सभा समानुपातिक तर्फ : 

महिला तर्फ :

१. शान्ता बाँस्कोटा

२. जनिमाया थापा

३. गौमाया मेयोङबा

पुरुष तर्फ : 

१. सुरेन्द्र कुमार दाहाल

२. दुत बहादुर गुरुङ

३. छबि बाँस्कोटा

४. नीर बहादुर धमला

५. सुर्य नेम्वाङ

प्रदेश सभा क तर्फ

प्रत्यक्ष उम्मेद्वारहरु

१. रुपनारायण जवेगु

२. नरेन्द्रकुमार केरुङ

३. भगिश्वर योङहाङ

४. लबदेव ढुङ्गाना

समानुपातिक तर्फ 

महिला

१. मधु जवेगु

२. हिमा अधिकारी

३. बिमला हाङसरुम्बा

४. कौशिला गुरुङ

५. ताराकुमारी योङहाङ

६. कल्पना थापा

पुरुष तर्फ : 

१. केदारनाथ बाँस्कोटा

२. ओनाहाङ नेम्बाङ

३. जयप्रसाद रिजाल

४. टेकबहादुर काम्बाङ (टेकेन्द्र)

५. लक्ष्मी तावा

६. सुमन लामा

७. सन्तोष श्रेष्ठ

८. सञ्चकुमार केरुङ

९. गणेश थाम्सुहाङ

१०. राजभक्त योङया

११. देवीप्रसाद काफ्ले

१२. भूपेन्द्र विश्वकर्मा

१३. रुप प्रसाद मुखिया

प्रदेश सभा ख प्रत्यक्ष तर्फ : 

१. गंगाबहादुर आङदेम्बे

२. गोपाल प्रसाद पोख्रेल

३. चन्द्रकुमार आङदेम्बे

४. जीत ब. भण्डारी (जितेन्द्र)

५. धर्मेन्द्र बिक्रम नेम्वाङ

६. मुनेन्द्र बिक्रम नेम्वाङ

७. सन्तोष प्रकास रिजाल

८. होमनाथ थापा

प्रदेश सभा ख समानुपातिक तर्फ

महिला : 

१. मैया श्रेष्ठ लावती

दलित तर्फ : 

१. देवीचन्द्र पोर्तेल

अल्पसंख्यक÷अपांग

१. नवीनचन्द्र ढुङ्गेल

खस आर्य तर्फ 

१. निर्मल रिजाल

२. विपेन्द्र गौतम

३. सुर्यकुमार दाहाल

आदीवासी जनजाती तर्फ : 

१. खड्ग सुन्दर लावती

२. गंगा माया थेगिम

३. डेकेन्द्र कुमार तामाङ

४. तेज बहादुर चेम्जोङ

५. देवित्रा कुमारी आङदेम्बे

६. देसमाया सुहाङ (देशु)

७. धनराज तुम्वापो

८. नन्दकुमार नेम्बाङ

९. पूर्णकुमार तुम्वापो

१०. सुनमाया राइ

११. हरिराज आङदेम्बे

 

धेरै पढिएको