ठूलो संख्यामा शाखा अधिकृतमा दरखास्त माग
News Desk
Dec-14 , 2023 तारिख 01:48 बेलुका

लोकसेवा आयोगले ठूलो संख्यामा शाखा अधिकृतमा दरखास्त माग गरेको छ। 

आयोगले सूचना जारी गर्दै विभिन्न पदमा खुला तथा समावेशी गरी २ सय ७३ शाखा अधिकृतको माग गरेको हो। सबैभन्दा धरै परराष्ट्र, प्रशासन र लेखा परीक्षणमा मागिएको छ।

धेरै पढिएको