News Desk
बलात्कार गरेको जाहेरीपछि पक्राउ परेका पुरुषलाई इलाका प्रहरी कार्यालय लुहाममा राखेर अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी भवानीप्रसाद धमलाले जानकारी दिए।जिल्लामा पछिल्लो समय बलात्कारका घटनामा वृद्धि हुँदै आएको देखिएको छ। चालु आर्थिक वर्षको पाँच महिनामा आफन्तबाट नै ११ वटा जबरजस्ती करणीका घटना जिल्लामा घटेका छन्।