कृष्णप्रसाद भट्टराईको शताब्दी जन्म दिवस मनाइयो
News Desk
Dec-30 , 2023 तारिख 04:25 बेलुका

दिवङ्गत नेता कृष्णप्रसाद भट्टराईको शताब्दी जन्म दिवस मनाइएको छ। नेपाली कांग्रेसले जन्म दिवसको उपलक्ष्यमा सानेपामा कार्यक्रम आयोजना गरेको हो।

उक्त कार्यक्रममा पूर्वप्रधानमन्त्री तथा सभापति शेरबहादुर देउवालगायत अन्य नेताहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा नेताहरूले सन्त नेता स्व भट्टराईको राजनीतिक संघर्ष र त्यागको चर्चा गरेका थिए।

 

 

धेरै पढिएको