पाल आयल निगमले पेट्रोल,डिजेल र मट्टितलेको मुल्यमा प्रतिलिटर १ रुपैयाँ घटायाे
News Desk
Jan-16 , 2024 तारिख 04:47 बेलुका

नेपाल आयल निगमले पेट्रोल,डिजेल र मट्टितलेको मुल्यमा प्रतिलिटर १ रुपैयाँ घटाएको छ । निगमले आजराति १२ बजेपछि लागू हुने गरी साविको मुल्यमा १ रुपैयाँ घटाएको हो ।

नयाँ मुल्य अनुसार  पेट्रोलको प्रतिलिटर १६६ रुपैयाँ  र डिजेल र मट्टितेलको मुल्य प्रतिलिटर १५६ रुपैयाँ कायम भएको छ ।