News Desk
ललितपुरको ढोलाहिटीमा आइबार राति दुई समूहबीच झडप हुँदा दुईजनाको मृत्यु भएको छ।
धरान घर भई ढोलाहिटी बस्ने रोवस राई र पाँचथर घर भई खुमलटार बस्ने पूजन राईको मृत्यु भएको जिल्ला प्रहरी परिसर ललितपुरका सूचना अधिकारी एसपी नरेश सुवेदीले जानकारी दिए।