News Desk
काठमाडौँ — भाद्र २८, २०७७।
मुलुकभर कोरोना संक्रमणबाट थप ९ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार आयोजित नियमित पत्रकार सम्मेलनमा २४ घन्टाको अवधिमा थप ९ जनाको मृत्यु भएको जानकारी दिएको हो । यो सँगै मृतकको संख्या ३ सय ४५ पुगेको छ ।
मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार मृत्यु हुनेमा ३ महिला र ६ पुरुष रहेका छन् । आइतबार पछिल्लो २४ घन्टाको विवरणअनुसार उपत्यकामा ५ सय ९७ सहित नेपालमा १ हजार ३९ जना संक्रमित थपेका छन् ।
२४ घन्टामा मृतकको विवरण

(कान्तिपुर दैनिक)