News Desk
काठमाडौं भाद्र २९ ।गायक दीलिप लामाको आखाले हेर्छु गीतको म्युजिक भिडीयो सार्वजनिक भएको छ।
रेडियो नेपालले २०७० मा आयोजना गरेको राष्ट्रव्यापी आधुनिक गीत प्रतियोगितामा स्वरतर्फ प्रथम भएका गायक लामाले नयाँ गीत युट्वमार्फत सार्वजनिक गरेका हुन्।
गीतमा शब्द रोजिना राइको शब्द अनि सङ्गीत संयोजन देबेस राइले गरेको सो भिडियोमा मलाईका बस्नेत र प्रयादीप राई अनिल इशा र सुरजको अभिनय रहेको छ । जगडोल लगायतको बिभिन्न स्थानमा छायांकन गरिएको सो भिडियो राम्रो बनेको निर्माण पक्षको दावी रहेको छ।