News Desk
काठमाडौँ, २६ वैशाख। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले दाँतको परीक्षण बुधबार दिउँसो वीर अस्पतालमा गराएका छन।
आज बिहानदेखि दाँतमा दुखाइको महशुस भएपछि प्रधानमन्त्री दन्त परीक्षणका लागि वीर अस्पताल पुगेका थिये ।
डा। रितु श्रेष्ठ नेतृत्वको टिमले प्रधानमन्त्रीको दाँतको परीक्षण र उपचारको काम गरेको थियो ।