नेपाली कांग्रेस संसदीय दल कार्यसमिति र संसदीय दलको आज दिउँसोका लागि तय गरिएको बैठक स्थगित
News Desk
May-13 , 2024 तारिख 05:01 बेलुका

नेपाली कांग्रेस संसदीय दल कार्यसमिति र संसदीय दलको आज दिउँसोका लागि तय गरिएको बैठक सरेको छ । आज स्थगित भएको बैठक भोलि जेठ १ गते बस्नेछ । संसदीय दल कार्यसमितिको बैठक भोलि बिहान ८ बजे र दलको बैठक ९ बजे बस्ने नेपाली कांग्रेस संसदीय दलले जनाएको छ ।

बैठक सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बस्ने तय भएको नेपाली कांग्रेस संसदीय दलको कार्यालयले सूचना प्रकाशित गरी जनाएको हो ।

धेरै पढिएको