कुलमानको बिदाईसंगै विद्युत प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा लेखनाथ कोइराला
News Desk
Sep-16 , 2020 तारिख 08:34 बिहान

काठमाडौँ — भाद्र ३१, २०७७। 

कुलमान घिसिङको बिदाईसंगै नेपाल बिद्युत प्राधिकरणको निमित्त कार्यकारी निर्देशकको जिममेवारी लेखनाथ कोइरालालाई दिईएको छ । निवर्तमान कार्यकारी निर्देशक घिसिङ कार्यकाल सकिएसँगै कोइरालालाई निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी दिईएको हो ।

जनताको लगातारको दवाब पछि पनि कुलमान घिसिङलाई पुनस् नियुक्त गर्ने बिषयमा सरकारले कुनै चासो नै देखाएको छैन । यो खबर आजको समाचार पत्रले प्रकाशन गरेको छ ।

धेरै पढिएको