सुनको भाउ प्रतितोला १ लाख ४० हजार
News Desk
May-16 , 2024 तारिख 05:42 बेलुका

नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि सुनको भाउ प्रतितोला १ लाख ४० हजार रुपैयाँ तय गरेको छ । हिजाेकाे तुलनामा सुनकाे मूल्य १ हजार ६ सय बढी हो भने हालसम्मकै उच्च हो । आज प्रतितोला ६० रुपैयाँ बढेर चाँदीको भाउ १ हजार ८०५ रुपैयाँ कायम भएको छ ।

यसअघि हिजो बुधबार १ हजार ७४५ रुपैयाँमा चाँदीको कारोबार भएको थियो ।

धेरै पढिएको