News Desk
उपप्रधानमन्त्री र गृहमन्त्री रवि लामिछानेले संसद्मा जवाफ दिएका छन।
उनले भने‚ ‘रास्वपा कायरहरूको पार्टी होइन। झूट र मीडिया ट्रायलले कोही डराउँदैनौँ।’
उनले आफूमाथि लागेका जवाफ दिँदै काँग्रेसलाई विभिन्न प्रश्न सोधेका छन। आफूलाई लोकतान्त्रिक भन्ने पार्टी काँग्रेसले अर्को दलको सांसदलाई हामीले बोल्न दियौँ भन्ने निर्णय गर्नु हास्यास्पद रहेको लामिछानेले बताएका छन।
उनले म उक्त सहकारीको सदस्य पनि हैन। म प्रतिपक्षमा रहँदा अहिले प्रतिपक्षमा रहेको दलले प्रहरीलाई प्रमाण जुटाउन आदेश दिएको हुँ।
नागरिकता एउटै बोक्ने तर विदेशीलाई सूचना बोक्नेलाई पनि कारबाही गर्न काँग्रेसलाई चुनौती दिएका छन।