प्रधानमन्त्रीलाई विश्वासको मत
News Desk
May-20 , 2024 तारिख 09:39 बेलुका

काठमाडौँ, ७ जेठ: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गर्नुभएको छ । 

प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री प्रचण्डले राख्नुभएको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा एक सय ५७ मत परेको छ । 

धेरै पढिएको