काठमाण्डौ तिनकुनेको आगलागी नियन्त्रण
News Desk
Jun-06 , 2024 तारिख 12:28 बेलुका

काठमाडौं महानगरपालिका–३२ तीनकुनेस्थित मदन भण्डारी स्मृती पार्कमा जेठ २३ गते भएको आगलागी सशस्त्र प्रहरी, अन्य सुरक्षा निकाय र स्थानीय वासिन्दाले दमकलको सहयोगमा नियन्त्रणमा लिएको छ ।

सोही ठाउँमा रहेको जीवन रेग्मीको ४ तल्ले घरमा दिलीप कुमार शाहले संचालन गर्दै आएको चाउचाउ, विस्कुट गोदाममा ग्याँस लिकेज भई आगलागी भएको बताईएको छ ।

आगलागी नियन्त्रणको लागि नं. २० विपद् उद्धार गण सिनामंगलबाट खटिएको सुरक्षा फौज सकृयताकासाथ जुटेको थियो ।

धेरै पढिएको