नेपालका स्पिनर संदीप लामिछानेले टी-२० इन्टरनेशनलमा १ सय विकेट
News Desk
Jun-17 , 2024 तारिख 06:02 बेलुका

नेपालका स्पिनर संदीप लामिछानेले टी-२० इन्टरनेशनलमा १ सय विकेट लिएका छन ।यो सँगै लामिछाने टी-२० इन्टरनेशनलमा दोश्रो सबैभन्दा छिटो एक सय विकेट लिने खेलाडी बनेका छन । सन्दीप ५४ खेलमा १ एक सय विकेट लिएका हुन । अफगानिस्तानका रसिद खान सबैभन्दा छिटो टी-२० इन्टरनेशनलमा एक सय विकेट लिने खेलाडी हुन । खानले ५३ खेलमा १०० विकेट लिएका थिए ।

धेरै पढिएको