विभिन्न स्थानमा पहिरो खस्दा अवरुद्ध भएको पृथ्वी राजमार्ग सूचारु
News Desk
Jun-18 , 2024 तारिख 05:33 बेलुका

विभिन्न स्थानमा पहिरो खस्दा अवरुद्ध भएको पृथ्वी राजमार्ग सूचारु भएकाे छ । राजमार्गका ठाँउ-ठाँउमा ठुलो ठुलो ढुङ्गा खसेकाेमा सडक अवरुद्ध भएकाेमा सडक विभागको डोजर र नेपाल प्रहरीलगायत सडक निर्माण कम्पनीको डोजर प्रयोग गरी सडक खुलाइएकाे हाे । सडक अवरुद्ध भएका कारण लोमो तथा छोटो दुरीका सयाै‌ सवारी साधन जाममा फसेका थिए।

धेरै पढिएको