News Desk
काठमाडौं — आश्विन १३, २०७७।
५० लाख वा सोभन्दा बढीको नबिल सेयर कर्जा वार्षिक ७ दशमलव ७५ प्रतिशतको ब्याजदरमा पाइनेछ ।
नबिल बैंकले पनि सेयर धितो राखेर कर्जा दिने भएको छ । त्यो पनि सस्तो ब्याजदरमा कर्जा उपलब्ध गराउने बैंकको दाबी छ ।
दसैंको अवसरमा राष्ट्र बैंकको मार्गनिर्देशनभित्र रही बैंकका सबै शाखाबाट ग्राहकले सेयर धितो कर्जा लिन सक्नेछन् ।
(कान्तिपुर दैनिक)