ई–सेवालाई आईएसओ प्रमाणपत्र
News Desk
Oct-01 , 2020 तारिख 01:30 बेलुका

काठमाडौँ — आश्विन १५, २०७७। 

ई–सेवाले आईएसओ २७००१:२०१३ प्रमाणपत्र प्राप्त गरेको छ ।

कम्पनीले स्थापनाकालदेखि नै सूचना प्रणाली, गोपनीयता र सुरक्षा व्यवस्थालाई उच्च प्राथमिकतामा राख्दै आएको ई–सेवाका प्रमुख कार्यकारी अधिकृत सुभास सापकोटाले बताए ।

हाल ई–सेवामा खाता खोल्नेको संख्या ३५ लाखभन्दा बढी रहेको उनको भनाइ छ । ई–सेवाका देशभर हाल एक लाखभन्दा बढी एजेन्ट (ई–सेवा जोन तथा प्वाइन्ट) छन् ।
 

धेरै पढिएको