लिभरपुललाई हराएर आर्सनल क्वार्टरफाइनलमा
News Desk
Oct-02 , 2020 तारिख 10:10 बिहान

लन्डन —  आश्विन १६, २०७७। 

आर्सनलले टाइब्रेकरमा लिभरपुललाई ५–४ ले हराएर बिहीबार लिगकपको क्वार्टरफाइनल यात्रा तय गरेको छ । निर्धारित ९० मिनेटको खेल गोलरहित बराबरीमा रह्यो ।

यसअघि इंग्लिस प्रिमियर लिगमा लिभरपुलले आर्सनललाई ३–१ ले हराएको थियो । बिहीबार दुवै टिमले आफ्ना दोस्रो रोजाइका खेलाडी उतारेकाले खेलको महत्त्व भने कम रह्यो ।

(कान्तिपुर दैनिक)

धेरै पढिएको