पीडीत परीवारहरू को घर घर पुगे लायन्स कल्ब
News Desk
Oct-12 , 2020 तारिख 09:29 बिहान

पीडीत परीवारहरू को घर घर पुगे लायन्स कल्ब .गत सनिबार लायन्स कल्ब अफ काठमाण्डौं कृयेटीभ युथ , लायन्स कल्ब कृयेटीभ एन्टरपेनरस् र लियो कल्ब अफ कृयेटीभ यूथ टोली राहात बाड्न सप्तरी राजबीराज पुगे !यो बिश्व ब्यापी कोरोना माहामारीले सबैलाई मार्का पारेसॅगै बिगत केही दिन अगाडी भारी बर्सातका कारण बाडीले गर्दा राजबिराज २,५,६,र ७ मा १५० भन्दा बडी घर परीवारहरू बिचल्ली मा परी गाॅस ,बास र कपास सॅगै अनेकौ समस्या हरूलाई झेलीरहेका बेला लायन्स र लीयो कल्ब ले हाम्रो फुड बैंक मार्फत १५० परिवार को लागी खाध्यन्न बितरण गरेको छन् बिगत ५ बर्स देखी विभिन्न गाॅउ ठाउॅंहरूमा सेवा पुऱ्याउदै आइरहेको लायन्स कल्ब कृयेटीभ युथलाई कोरोना त्रासले अहिले सम्म रोकेन र रोक्ने छैन कोबीड सुरू भएसंगै लकडाउनका कारण धेरै मानिसहरूको जिवनमा असहज बनाएको छ “ विशेषगरी ज्याला मज्दुरी गरी आफ्नो दैनीक गुजारा चलाउने मानीसहरूलाई दुई छाक टार्न समेत अफ्ठ्यारो भैइरहेको बेलामा हामीले सकेको सेवाहरू पुऱ्याउदै आईरहेको कृयेटीभ युथ की अध्यक्ष लायन सुजना राई बताउछीन्।


रोग लाई मार्न नसकेपनी भोकलाई हामी ले मार्न अबस्य सक्छौ भन्दै दशैको मुखमा पीडीतहरू को मुहार मा मुस्कान ल्याउन सॅगै उनीहरूको घर मा चुल्हो बाल्ने उदेश्य पुरा भएको र आफुलाई एकदमै आत्मा सन्तुष्टी भएको लायन्स कल्ब एन्टरप्रेनरस् का सॅस्थापक अध्य्क्ष लायन अर्जुन खड्का बताउछन् यो कार्यक्रमलाई सफल बनाउन लियो कल्ब अफ कृयेटीब युथ को महत्वपुर्ण र सकृय भुमीका रहेको र साथै युबा समाजसेवी अभिनब कुमार चौधरी र पत्रकार रक्षा चौधरीको बिशेष भुमीका राजबीराज बाट रहेको डीस्ट्रीक चेयरपर्सन् तथा यस् कार्यक्रम का कोर्डीनेटर लायन अनील बुर्जा मगर बताउछन वहाॅहरू को कारण यो मानबीय कार्य सहज र सफल भएको हो .. समस्या जती कोट्यायो तेती देखीन्छ भन्थे हो रैछ गांस को मात्र होईन यहाॅ त बास र कपाको पनी उतीकै सस्या रहेछ एकदमै मन रोयेको “संम्माददाता संग कुरा गर्दै समाजसेवी रिजन चेयरपर्सन गनिका गुरूङ अगामी दिनमा पनि राजविराजमा दिगो विकासका केही कार्यक्रमहरू ल्याउने बिषेस गरी विद्यालय, गरिबी निवारण कार्यक्रम, स्वास्थ्य शिविर जस्ता कार्यक्रमहरू ल्याउने जानकारी दीदै “ लायन्स कल्ब अफ काठमाण्डु कृयेटीभ वोमेन , लायन्स कल्ब अफ काठमाण्डु सुकुन्डा लगायत सम्पुर्ण सहयोगी हातहरू लाई हृदय देखीनै धन्यबाद दीदै सेवा का कार्य निरन्तर गर्ने बताउछीन् |