काभ्रेमा सामुदायिक विद्यालयहरुमा मास्क र सिनिटाइजर बितरन
News Desk
Oct-16 , 2020 तारिख 05:58 बेलुका

काभ्रे, बिस्वनै कोरोना महामारीमा परि रहेको बेला अहिले कुनै न कुनै संघ संस्थाहरुले बेसाहरा दिन दुखी परिवारलाई केहिन केही माध्यमबाट सर सहयोग गरिरहेका हामिले देख्न र सुन्न पाइरहेका अबस्थामा अहिले हामिलाइ प्राप्त जानकारी अनुसार न त कुनै ब्याक्तिगत फाइदा या कुनै ब्याक्तिगत स्वार्थ सधै समाज सेवामा अग्र स्थानमा रहि रहने नाम हो काभ्रेका युबा नेता,समाजसेबि तथा तरुण दल काभ्रेका सभापति दावा लामा ! लामा र अर्का ब्यबसायी तथा समाजसेवी केदार मल्लाको अगुवाइमा आज काभ्रेको पाँचखाल नगरपालिका वडा न १ का बिद्यालयहरुमा kn95 मास्क र सेनिटाइजर विभिन्न ३ सामुदायिक विद्यालयहरुलाइ हस्तान्तरण गरेका छन ! उक्त मास्क र सेनिटाइजर बितरन कार्यक्रममा काङ्ग्रेस उप सभापति एवंम महाधिबेसन प्रतिनिधि बेल लामा काङ्ग्रेस नेता मान बहादुर तामाङ ,अन्जन राज खतिवडा ,सान बहादुर तामाङ काङ्ग्रेस वडा सभापति ज्ञान बहादुर तामाङ लगाएतले विद्यालय ब्यवस्थापन समितिलाई सामुहिक रुपमा मास्क र सेनिटाइजर हस्तान्तरण गरेका छन !!