सांसदको सुविधा सधैं विवादमा
News Desk
Oct-19 , 2020 तारिख 09:53 बिहान

काठमाडौं — कार्तिक ३, २०७७। 

कोरोनाकै कारण मुलुकलाई आर्थिक संकट भएका बेला सांसदहरूले दसैं खर्च लिएको समाचार आएपछि फिर्ता गर्ने लहर चलेको छ ।

मन्त्रिपरिषद्ले २०७६ भदौ ३१ मा मन्त्रीदेखि सांसदसम्मलाई एक महिनाको पारिश्रमिक बराबरको चाडपर्व खर्च उपलब्ध गराउने निर्णय गरेको थियो ।

यही निर्णयलाई निरन्तरता दिँदै संघीय संसद् सचिवालयले यसपालि पनि दसैं खर्च सांसदको बैंक खातामा पठाएलगत्तै आलोचना भइरहेको छ । 

(कान्तिपुर दैनिक)

धेरै पढिएको