कोरोना संक्रमणबाट थप १४ जनाको मृत्यु
News Desk
Oct-27 , 2020 तारिख 09:50 बेलुका

काठमाडौं, ११ कार्तिक। नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८ सय ७६ पुगेको छ । पछिल्लो २४ घन्टाभित्र १४ जनाको संक्रमणबाट मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बितेको २४ घन्टामा १४ जनाको संक्रमणबाट मृत्यु भएको हो । आज एकै दिन पाँच सय ७० जना संक्रमित थपिएका छन् ।

Related Post