मौसमः सामान्यतया सफा रहने
News Desk
Oct-28 , 2020 तारिख 01:29 बेलुका

काठमाडौं, कार्तिक १२ । बुधबार देशका पहाडी भू-भागमा आंशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहेको छ ।

नेपालमा हाल उल्लेखनीय मौसमी प्रणाली नभएको र राती प्रदेश १ र बागमती प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

Related Post