राष्ट्रिय प्रजातान्त्रिक प्रदेश सह-संयोजकमा सुदिप
News Desk
Nov-26 , 2020 तारिख 02:20 बेलुका

काठमाडौँ — मंसिर ११, २०७७। 

राष्ट्रिय प्रजातान्त्रिक गठबन्धन केन्द्रिय कार्यलय हेटौडामा मंगलबार बसेको बैठकले गठबन्धनको युवा बिभाग केन्द्रिय सदस्य तथा प्रदेश सह-संयोजक श्री दिपक संजोल (सुदिप) लाई चयन गरेको छ । यस्तै बिभागको उपप्रमुखमा असिम स्याङ्तान चयन भएका छन भने युवा बिभाग अन्तर्गत मकवानपुर जिल्ला प्रमुखमा बिबेक बिक्रम शाहसंगै  सर्बसम्मत चयन भएका छन् । 

केन्द्रिय संयोजक किशोरी महतोको आतिथ्यतामा भएको कार्यक्रममा केन्द्रिय सहसंयोजक बिक्रम बहादुर बम लगा्यतको सहभागीता रहेको थियो ।

धेरै पढिएको