पोखरामा आज र भोली सौन्दर्यविद महराले सौन्दर्य सम्बन्धी परामर्श दिने
News Desk
Nov-30 , 2020 तारिख 03:36 बेलुका

पोखरा १५ मंसिर - फेसियल हाउसका सञ्चालक तथा बरिष्ठ सौंदर्यविद सुष्मा महराले पोखरामा सौन्दर्य तालिम दिने भएकी छिन् । महराले मंसिर १५ र १६ गते फेसियल हाउसको पोखरा ट्रेड मल स्थित ब्राचले आयोजना गर्ने सौन्दर्य सम्वन्धी तालिममा विज्ञका रुपमा सहभागीता जनाउन लागेकी हुन ।  महराले फेसियल हाउसबाट कार्यक्रम हुने बारे स्पस्ट  पारेकी छिन् ।  

महराले विषेशत:  पोख्रेली माझ  स्कीन हेयर सम्वन्धी समस्याकासाथै माईक्रो ब्लेडीङ र कोठी रिमुभ सम्बधमा उनले सत्र संचालन गर्ने जनाएकी छिन् । महराले  १५ गते विहान ९ बजे देखि बेलुका ८ बजे सम्म र १६ गते ९ देखि अप्राहन्न १ बजेसम्म परामर्श दिने जानकारी दिएकी छन् ।

Related Post