News Desk
नोबेल कोरोना भाइरसको माहामारीले बिश्व त्रासमा रहे सॅगै लकडाउनमा कोरोनाले मात्र नभइ भोको पेटको कारण धेरैले ज्यान गुमाएका छन् ! बर्षौ देखी सेवामा खटीदै आइ रहेको अन्तराष्टीय लायन्स कल्ब जहां खाचो त्यॅहा लायन्स नारा का साथ देशका कुनाकुनामा हरेक किसीमका सेवाहरू पुर्याउदै आइरहेको छन् !
भोको पेट कसैले पनी ज्यान गुमाउन नपरोस भनी “ लकडाउन को सबिसम परीस्थीतीमा राहात बाड्न लायन्स कल्ब अफ काठमाण्डु कृयेटीब युथ र लायन्स कल्ब अफ कृयेटीब एन्टरपेनरस् सप्तरी जिल्ला राजबीराज ५,६ , ७ बिष्नुपुर गाउॅपालीका पुगी करीब ३०० बिकट परिवारलाइ राहात बीतरण गरे !
राहत बीतरण गर्ने क्रममा लायन्स ले दुई घरबार बिहीन परिवार भेटे ! जस्को हावा हुरी र बाडीको कारण आफ्नो छत्र छाया गुमाएर बिचल्लीमा परेका थिए -६५ बर्षीय प्रमानन्द झा र ६९ बर्षीय रेखा देब थिये रेखा देब एकल महीला हुन र उन्को दाया बायां कोही पनी नभएको !
यि २ परिवार को दुख देखेर त्यॅहा पुगेको टोलीले घर बनाइदीने अठोट लिये !
लायन्स कल्ब कृयेटीब युथ की अध्यक्ष सुजना राई , लायन्स कल्ब कृयेटीब एन्टरपेनरस् का अध्यक्ष अर्जुन खड्का र लायन्स कल्ब नेपाल पभीलीयन का अध्यक्ष महेस नेपाल को बिसेस पहल र सॅयुक्त आयोजनामा घर निर्माण कार्य अगाडी बड्यो !
करिब २ महीनाको परीश्रम पछि गत मङ्सिर २५ गतेका दिन घर निर्माण गर्ने कार्य सम्पन्न गरेका छन् जसमा विशेष गरि लायन्स क्लब अफ काठमाण्डौं क्रएटिभ एन्टरप्पेनरस् का कोषाध्यक्ष प्रकाश नेपाल र डिस्टिक चेयरपरसन अनिल बुर्जा मगरको महत्त्वपूर्ण भूमिका रहेको कुरा क्लब अध्यक्ष अर्जुन खड्का , सुजना राई र महेश नेपाल व्यक्त गर्नुहुन्छ ।
क्लबहरूले गरेको कामलाई उच्च कदर गर्दै लायन्स क्लब अन्तर्राष्ट्रिय डिस्टिक ३२५ A1 को जिल्ला अध्यक्ष (डिस्टिक गभर्नर ) टंक बहादुर श्रेष्ठ तथा लायन्स क्लब अन्तर्राष्ट्रिय मल्टिपल जिल्ला ३२५ को GST मल्टिपल कोर्डिनेटर तथा पूर्व गभर्नर अन्नत प्रसाद भेटुवालको हातबाट ती दुई घरहरूको उदघाटन गरी हस्तान्तरण गरिएको थियो जसमा पूर्व वातावरण मन्त्री मिथिला चौधरी , लायन्स क्लब अन्तर्राष्ट्रिय डिस्टिक ३२५ A1 को दोस्रो भाईश गभर्नर कर्म गुरूङ र लायन्स क्लब अन्तर्राष्ट्रिय डिस्टिक ३२५ A1 को कोषाध्यक्ष श्याम कुमार यादव को उपस्थिति रहेको जानकारी दिए
अन्तमा कृयेटीब युथ की संस्थापक अध्यक्ष तथा रिजन चेयरपरसन गनीका गुरूङ ले सम्पुण कल्ब अध्यक्षहरू तथा उपस्थित महानुभाब हरूलाई सम्मान ब्यक्त गर्दै सहयोगी हातहरूलाई धन्यबाद दीदै टीम वर्क मै सफलता छ भन्ने बिशावास ब्य्क्त गरीन .!