कर्पोरेट मिडिया ग्रुपका अध्यक्ष शाह युगान्तर मिडियाको शुभारम्भ कार्यक्रममाझ सम्मानित
News Desk
Feb-08 , 2021 तारिख 01:37 बिहान

 

काठमाडौं, २५ माघ - आज सम्पन्न युगान्तर मिडियाको yogantarkhabar.com को शुभारम्भको कार्यक्रम माझ कर्पोरेट मिडिया ग्रुपका अध्यक्ष उज्जवल जंग शाह सम्मानित भएका छन् । बरिष्ठ पत्रकार एवम् सञ्चार उद्यमी शाहलाई पत्रकारिता एवम् संचारको क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै सम्मान गरिएको युगान्तर मिडियाले जनाएको छ । विगत दुई दशक देखि अत्यन्त निष्ठा र समर्पणका साथ सञ्चार क्षेत्रको  विकासमा क्रियाशिल शाह अनुकरणीय र प्रेणादायी व्यक्तित्व रहेको सम्मान पत्रमा उल्लेख गरिएको छ ।

Related Post