News Desk
काठमाडौं - चैत्र १
काठमाडौं, सिराहाको लहानमा रहेको मालपोत कार्यालयमा बम विस्फोट भएको प्रहरीले जनाएको छ ।
विस्फोट गराउनेको पहिचान खुलेको छैन। बम विस्फोटमा परी ५ जना घाइते भएका छन् । तीमध्ये एक जनाको अवस्था गम्भीर रहेको जनाईएको छ ।