News Desk
काठमाडौं - चैत १५
काठमाडौं, चर्चित क्रिकेटर सचिन तेन्दुलकरलाई कोरोना संक्रमण पुष्टि भएको छ। उनले केही दिनअघि मात्रै कोरोना भाइरसविरुद्धकोे खोप लगाएको बताइएको थियो।
उनले सामाजिक सञ्जालमार्फत कोरोना संक्रमण पुष्टि भएको बताएका छन् । कोरोना संक्रमण पुष्टि भएपछि तेन्दुलकर हाल होम क्वारेन्टिनमा बसिरहेका छन्।