News Desk
काठमाडौं - चैत १६
काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओली थ्री नेसन्स कपको फाइनल हेर्नका लागि दशरथ रंगशाला जाँदैछन् । आज अपरान्ह ५: ३० बजे हुने फाइनल खेलमा नेपाल र बंगालदेश भिड्दैछन्।
प्रधानमन्त्रीको सचिवालयले जनाएअनुसार प्रधानमन्त्री ओलीले फाईनल खेलपछि विजयी टिमलाई पुरस्कार वितरण गर्नेछन्।