युथ कृयसन नेपाल द्वारा माया गुरुङ लाई सम्मान 
News Desk
Mar-30 , 2021 तारिख 03:18 बेलुका

काठमाडौं - चैत १७

काठमाडौं, द लेबल लन्ज दरबारमार्ग मा  युथ कृयसन नेपाल द्वारा आयोजित होलि कलरफुल फेस्टिभल कायक्रममा सगरमाथाको आरोहण गरेकी गोरखा जिल्लाकी नानु माया  गुरुङ लाई सम्मान गरिएको छ । 

केही समय अगाडि प्रचार प्रसार गर्ने क्रममा  बालाजु स्थित सम्राट पार्टी प्यालेस नयाँ बजारमा गरिने भनिएको कार्यक्रम  कोभिड–१९ का कारण विश्व स्वस्थ्य संगठनको निर्देशिका अनुसार  दरबारमार्ग मा सम्पन्न गरिएको हो ।
 

Related Post