News Desk
काठमाडौं चैत २४
काठमाडौं, सोमबार प्रतितोला ८७ हजार २ सय रुपैयाँमा कारोबार भएको सुन आज ३ सय रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार मंगलबार प्रतितोला ८७ हजार ५ सय रुपैयाँमा कारोबार भएको छ ।
हिजो ८६ हजार ७५० रुपैयाँमा खरिद विक्रि भएको तेजाबी सुन आज ८७ हजार ५० रुपैयाँमा कारोबार भएको छ । महासंघको अनुसार चाँदी प्रतितोला आज १२ सय ३५ रुपैयाँमा कारेबार भैरहेको छ ।