आज सुन प्रतितोला ८८ हजार रुपैयाँमा कारोबार
News Desk
Apr-07 , 2021 तारिख 11:18 बिहान

काठमाडौं - चैत २५

काठमाडौं, बुधबार सुन तोलामा ५ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार आज सुन प्रतितोला ८८ हजार रुपैयाँमा कारोबार भएको छ । मंगलबार प्रतितोला ८७ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

मंगलबार ८७ हजार ५० रुपैयाँमा खरिद विक्रि भएको तेजाबी सुन आज ८७ हजार ५५० रुपैयाँमा कारोबार भएको छ । यसैगरी, चाँदी प्रतितोला १० रुपैयाँले बढेर १२ सय ४५ रुपैयाँमा खरिद विक्रि भएको महासघले जनाएको छ ।