आज बस्ने भनिएको कांग्रेस केन्द्रीय समितिको बैठक स्थगित
News Desk
Apr-12 , 2021 तारिख 06:16 बिहान

काठमाडौं - चैत ३० 

काठमाडौं, नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको आज दिउँसो २ बजे बोलाइएको बैठक स्थगित भएको छ । पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलका माइला भाइ गोविन्दराज पौडेलको आज बिहान चितवनको रत्ननगरमा निधन भएपछि बैठक स्थगन गरिएको पार्टी कार्यालयले जनाएको छ ।

बैठकमा आसन्न १४औँ महाधिवेशन तथा समसामयिक राजनीतिक विषयमा छलफल गर्ने कार्यसूची तय भएको थियो । रासस

धेरै पढिएको