आज सुन प्रतितोला ९१ हजार ७ सय रुपैयाँमा कारोबार
News Desk
Apr-23 , 2021 तारिख 11:16 बिहान

काठमाडौं - बैशाख १० 

काठमाडौं, आज नेपाली बजारमा सुन प्रतितोला ९१ हजार ७ सय रुपैयाँमा कारोबार भैरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार छापावाला सुन प्रतितोला ९१ हजार ७ सय रुपैयाँमा खरिद विक्रि भएको छ । तेजाबी सुन शुक्रबार ९१ ह्जार २ सय रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।

चाँदी आज प्रतितोला १ हजार ३ सय २० रुपैयाँमा खरिद विक्रि भएको छ ।