News Desk
काठमाडौं - बैशाख १३
काठमाडौं, नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार आज छापावाल सुन आज प्रतितोला ९१ हजार ३ सय रुपैयाँमा कारोबार भैरहेको छ । तेजाबी सुन आज ९० हजार ८ सय रुपैयाँमा खरिद विक्रि भएको छ ।
चाँदीको मुल्य पनि १३ सय १० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।