News Desk
कठमाडौ, ५ जेठ -लम्जुङ केन्द्र विन्दू भएर आज विहान ५ बजेर ४२ मिनेट जाँदा भूकम्प गएको छ । सो भूकम्प ५.८ रेक्टर स्केलको रहेको भूकम्प मापन केन्द्रले जनाएको छ । तनहुँ, चितवन, धादिङ, काठमाडौसम्म पनि भूकम्पका धक्का महसुस गरिएको थियो । भूकम्पकबाट भएको क्षतिबारे विवरण प्राप्त भएकाे छैन ।