काेभिड १९ का कारण मृत्यु भएका परिवारलाई रू १ लाख सहयोग दिने घाेषणा
News Desk
Jun-04 , 2021 तारिख 06:21 बेलुका

 ललितपुर -ललितपुर महानगरले काेभिड १९ का कारण मृत्यु भएकाको परिवारलाई रू १ लाख सहयोग दिने घाेषणा गरेछ । साथै महानगरले काेभिड लागेर आईसियुमा उपचार गरि निकाे भएकालाई रू ५० हजार र अस्पताल भर्ना भई काेभिड जितेकाहरूलाई जनही रू २५ हजार दिने छ। ललितपुर महानगरपालिका कार्यपालिकाको जेठ २० गते बसेको बोर्ड बैठकले उक्त निर्णय गरेको हो ।

Related Post