भारतमा ६ किलोग्राम युरेनियम बरामद
News Desk
Jun-05 , 2021 तारिख 08:00 बिहान

भारत भारतिय प्रहरीले विभिन्न ७ व्यक्तीबाट ६ किलोग्राम युरेनियम बरामद गरेको छ । बोकारो शहर स्थित बिहीबार बिहान विभिन्न स्थानमा विशेष प्रहरी टोलीले छापा मारी उक्त परिमाणमा युरेनियम बरामद गरेको छ।

बोकारो एसपी चन्दनकुमार झाले भने, “हामीले पहेंलो पदार्थ पक्राउ गरेका छौं र विशेषज्ञलाई परीक्षणको लागि पठाउँनेछौं।

यूरेनियम एक उच्च रेडियोधर्मी पदार्थ हो । यसको प्रयोग आणविक सुविधाका लागि गर्ने गरिन्छ ।

Related Post