पठाओ र टुटलले दिन थाले सेवा
News Desk
Jun-23 , 2021 तारिख 06:34 बिहान

काठमाडौँ - उपत्यकामा निषेधाज्ञाका कारण झन्डै दुई महिनादेखि ठप्प  पठाओ र टुटलले मंगलबारदेखि सेवा दिन थालेका छन् । झन्डै दुई महिनापछि सेवा दिन थाले पनि माग भने नगण्य रहेको टुटलका संस्थापक शिक्षित भट्टले बताए । ‘सेवा सुरु भए पनि सामान्य अवस्थाको तुलनामा माग १० प्रतिशतभन्दा पनि कम छ,’ उनले भने, ‘सबै क्षेत्र खुला नभई माग बढ्ने अवस्था छैन ।’

 

Related Post