सर्वोच्च अदालतको सोमबारको निर्णयको विरोधमा मसाल जुलुस
News Desk
Jul-13 , 2021 तारिख 07:16 बिहान

काठमाडौँ - प्रतिनिधसभा पुन:स्थापना गर्ने सर्वोच्च अदालतको सोमबारको निर्णयको विरोधमा एमाले निकट नेपाल खेलकुद महासंघले मसाल जुलुस निकालेको छ ।उनीहरुले बागबजारस्थित शंकरदेव क्याम्पसबाट मसाल जुलुस निकालेका हुन् । सर्वोच्च अदालत र प्रधानन्यायाधीशविरुद्ध नाराबाजी गर्दै उनीहरुले जुलुस निकालेका थिए ।

 

 

 

 

Related Post